झापामा प्रहरीले तीन राउण्ड गोली प्रहार गरी लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो ।
झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी ।