तुलशी निरौला: बिर्तामोड । झापाको बिर्तामोड –५ संगीत मार्गमा रहेको सनलाईट म्यूजिक स्टुडियो एण्ड स्कूलले विविध कार्यक्रम गरी २६ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेकोछ