गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

दृश्य अनलाइन

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त

विस्तृत पढ्नुहोस