धरानमा आज बिहान करिब ११:४५ बजे धरान उपमहानगरपालिका -३ माछा भौडिमा खुकुरी प्रहारबाट १४ बर्षिय युनिशा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ