धरान ः निरन्तरको वर्षाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित विभिन्न स्थानमा खसेको पहिरो र खोलामा आएको बाढीका कारण बराहक्षेत्र चतरा सडकखण्ड अवरुद्ध भएको छ