जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ ।