धुलिखेल ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अनेकोटस्थित निर्माण थालनी गरेको सहिद स्मृति पार्कलाई पूर्णता दिनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन