राष्ट्रिय फुटबल खेलाडी प्रिती सम्मानित

दृश्य अनलाइन

धरान (सुनसरी), जेठ २६ः धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ

विस्तृत पढ्नुहोस