कीट विश्विद्यालयका २० विद्यार्थी काँकडभिट्टाबाट नेपाल भित्रिए

दृश्य अनलाइन

बिर्तामोड । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (कीट)बाट अन्यायपूर्वक निष्काशित २० जना नेपाली विद्यार्थी पूर्वीनाका काँकडभिट्टा आइपुगेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी

विस्तृत पढ्नुहोस