जङ्गली हात्तीको उपद्रो रोकिएन, एक महिनामा तीन जनाको मृत्यु

दृश्य अनलाइन

सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन

विस्तृत पढ्नुहोस