धरान , एलाइनेट जिमको २१ औ प्रस्तुति अन्तर्गत शनिवार आयोजित पाचौ मिस्टर कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ ।नेपाली