धरानमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो विवाद झन चर्किंदै

दृश्य अनलाइन

धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ्ले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि उत्पन्न भएको विवाद झनै चर्किदै गएको छ । प्रधानमन्त्रीलाई पुस २० मा

विस्तृत पढ्नुहोस