जसपा चौबिसे गाउँकमिटीको पुनर्गठन सम्पन्न: अध्यक्षमा लिम्बु निर्वाचित

दृश्य अनलाइन

धनकुटा। जनता समाजवादी पार्टी, नेपाल ‘जसपा’ चौबीसे गाउँकमिटी धनकुटाको शुक्रबार पुनर्गठन सम्पन्न भएकोछ । पुनर्गठित समितिमा गणेश लिम्बूको अध्यक्षतामा २५ सदस्यीय समिति निर्माण भएकोछ ।

विस्तृत पढ्नुहोस