धरान, इमोर्टल क्लवको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार आयोजित १५ वर्ष मुनिका एकदिने थ्री बाइ थ्री इमोर्टल बास्केटवल प्रतियोगिताको उपाधि होराइजन क्लवले चुमेको