वरिष्ठ कलाकार सुनिल थापा ‘राते काईला’ को निधन



काठमाडौँ । राते काईला उपनामले परिचीत वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।उनाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा मृत्यु भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

कालार थापा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका चर्चित पात्र समेत हुन् ।

भारतीय चलचित्रहरुमा समेत अभिनय गरेका कलाकार थापा विभिन्न नेपाली चलचित्र