सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

दृश्य अनलाइन

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना

विस्तृत पढ्नुहोस