सरकार र निजीक्षेत्र बीच साझेदारी अपरिहार्य: मुख्यमन्त्री कार्की

दृश्य अनलाइन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस