जसपा लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन:अध्यक्षमा लावती निर्वाचित

दृश्य अनलाइन

फिदिम। जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिकाे पुनर्गठन शनिबार पाँचथरको फिदिममा सम्पन्न भएको छ। उक्त पुनर्गठन कार्यक्रम बाट जेन्टल लावती अध्यक्षमा चयन भएका छन्

विस्तृत पढ्नुहोस