विराटनगर । कोशी प्रदेशको पाचौं मुख्य मन्त्रीको रुपमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्