अनलाइन न्यूज माथीको विभेदलाई अन्त्य गर्न नगर प्रमुखलाई ध्यानाकर्षण

दृश्य अनलाइन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे नगर प्रमुखलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिकामा

विस्तृत पढ्नुहोस