बिर्तामोड, साउन २१ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम बिहीबार बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ।