लागूपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा २० जना पक्राउ गरिएको छ।पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिएको थियो