विश्वासको मत माग्दै प्रतिपक्षी दल नेपाली कांग्रेस,माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिखित पत्र पठाएका छन ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज बस्ने तेस्रो अधिवेशन को पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।


