सिक्किमका पूर्वसभामुख तथा पूर्वमन्त्री के एन राई आक्रमणको संसारभर घोर बिरोध ।



हालै बिस्व भरी छरिएर रहेको नेपालीहरु बिशेष गरी प्रवुद्द राई समुहले एक बक्तब्य जारी गरी भारतको सिक्किम राज्यमा भई रहेको घटनाको नीन्दा र घोर भर्त्सना गरेको छ। भारतको एक शान्त, संमृद्ध एवं सुन्दर राज्य सिक्किममा पछिल्लो पटक श्रींगखलावद्द रुपमा सरकारले मानव अधिकारको उल्लङ्घन गरी रहेको सन्दर्भमा चासो र चिन्ता ब्यक्त गरिएको छ। बक्तब्यमा भनिएको छ- सिक्किम राज्यमा भइरहेको विभिन्न राजनीतिक तथा गैरराजनीतिक घट्नाहरू प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। संसारमा पहिलो जैविक राज्य, शान्त र सुन्दर भनिएर चिनिएको सिक्किम राज्यमा बिगत ५ वर्ष देखि कलह, किचोला र अशान्त भएको छ।

अन्य थुप्रै घटनाहरू घटेको सन्दर्भमा विशेषत पछिल्लो पटक सिक्किम घुम्न गएकी एक सामान्य ब्लगर नेपालकी नागरिक उमा चामलिङ राईलाइ अकारण गिरफ्तार गरी अन्तररास्ट्रिय आतंकवादी जसरी यातना दिनु लगत्तै नेपालकै चर्चित गायक राजेश पायल राईलाई सिक्किम प्रवेशमा रोक लगाउनु मानवअधिकारको गम्भिर उल्लङन् हो। कुनै पनी देशको धार्मिक सहिष्णुता, राष्ट्रिय सुरक्षा, अखण्डता र राष्ट्रियतामा खतरा आउने अवस्थामा बाहेक अन्य अवस्थामा अन्तर्राष्ट्रिय भातृत्व र सौहार्द्रताका प्रतीक मानीने कलाकारलाई तथा पर्यटकलाई यसरी पक्राउ गरी यातना दिनु भ्रमणमा रोक लगाउनु बिस्वब्यापी मुल्य र मान्यताको खिल्ली उडाउनु हो ।

यसैबीच हाल पुनः सिक्किमका पूर्व सभामुख, पूर्वमन्त्री तथा वरिष्ठ नेता, साहित्यकार, प्राज्ञ, जेष्ठ नागरिक के एन राई उपर सरकार द्वारा पालीत पोषित गुण्डा हरुले दिन दहाडै ज्यान लिने उद्देश्यका साथ आक्रमण गरिएकोमा बक्तब्यमा कडा भर्त्सना गरिएको छ । हालको सिक्किम सरकार तथा सरकार सञ्चालन गरिरहेको दल देश तथा विदेशमा रहेका अधिकारकर्मी, कलाकार तथा सामान्य नागरिकप्रति समेत असहिष्णु भएको देखिन्छ । त्यहाँको सरकारमा संलग्न जिम्मेवार व्यक्ति तथा पार्टीका नेताहरूद्धारा सार्वजनिक गरिएको अभिव्यक्तिबाट वर्तमान सिक्किम सरकार आफ्नै नागरिकहरूलाई आतंकित पारेर निश्चित समुदाय वा क्षेत्रलाई दोषी करार गर्न उद्धत देखिन्छ। यसको बाछिटा सिक्किमको मात्र हैन सिक्किमको अत्यन्तै हित चाहने छिमेकी नेपाल तथा बिस्वका नेपालीसम्म आई पुगेको छ ।

तसर्थ हामी हाल सिक्किममा भई रहेको राज्य आतंक बन्द गरी अन्तर्रास्ट्रिय लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्न सिक्किम सरकारसँग जोडदार माग गर्दै विश्वभर न्याय, धार्मिक तथा जातीय सहिष्णुता कायम राख्दै, लोकतन्त्र र मानव अधिकारको पक्षमा रहनुहुने संसारमा बस्नु हुने सम्पुर्णलाई सिक्किमको वर्तमान अवस्थाप्रति ध्यान दिन र सिक्किमको शान्ति, सुरक्षाका लागि सिक्किम सरकार तथा भारत सरकारलाई दवाव दिन बक्तब्यमा अपील गरिएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेका श्री के एन राई ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पक्राउ परेका र फरार रहेका अपराधीलाई चाडो पक्राउ गरी कडा भन्दा कडा कानुनी कार्वाही गर्न समेत सिक्किम सरकार संग माग गरिएको छ।

बिज्ञप्ती जारी गर्ने हरु

सुरेश चामलिंग राई-अधिवक्त्ता न्यू हेम्पशायर अमेरीका।
डा.सुमाया राई बेलायत ।
जय कुमार राई-कुलपती किरात राई प्रज्ञा परिषद नेपाल ।
डा.तारामणि राई-उपप्राध्यापक त्रिभुवन विश्व बिधालय किर्तिपुर नेपाल ।
नगेन चामलिंग राई-लेखक पत्रकार मेरील्यांड अमेरीका ।
गराचा किरात-सामाजिक अभियन्ता न्यूयोर्क अमेरीका ।
एम के राई-संयोजक- किराती अन्तरराष्ट्रिय सांस्कृतिक अभियान नेपाल ।
बिश्व राई पत्रकार टेक्सस अमेरीका ।
डा.लाल रापचा-प्रिन्सिपल युनाइटेड कलेज त्रिभुवन विश्विद्यालय नेपाल ।
मुक्ति नारायण राई-महासचिव यूनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका ।
भगवान चाम्लिङ-सल्लाहकार नेपाली समाज बेलायत।
सञ्जय याङबाङ-सदस्य किराती अन्तरराष्ट्रिय सांस्कृतिक अभियान क्यानडा ।
मुम्चे राई-कवी लेखक कतार ।
रविन राई सामाजिक अभियन्ता पोर्चुगल ।
डा. के. के. राई नेपाल ।
मक्कर बहादुर खालिङ-अध्यक्ष किरात खालिङ राई उत्थान संघ अमेरीका शाखा ।
भोगिराज चाम्लिङ लेखक, मुन्दुम अध्येता- नेपाल ।
जनकऋषी राई-पत्रकार नेपाल ।
टि. बी. राई-सदस्य किराती अन्तरराष्ट्रिय सांस्कृतिक अभियान भारत ।
प्रेम राई-सामाजिक अभियन्ता हंगकंग ।
मणिराज राई-सामाजिक अभियन्ता हंगकंग ।
सुमन राई-सामाजिक अभियन्ता दुबई यू ए ई ।

केवलराम राई, बालाजित राई, अशोक राई, मणि राई, बिक्रम राई, कुमार राई, धन ब राई, हिम ब राई, नर ब राई, गणेश राई, लिला राई, सुसन राई, अगम राई, दिनेश राई, राजु राई, प्रिया राई, टुटन राई, घन ब राई, रबिन राई, सुन्दर राई, प्रकाश राई, गाेपि राई, चिजा राई, धनशरि राई, अर्जुन राई, नवराज राई, काजि राई, सुरज राई, शुष्मा राई, दिल कुमार राई, बिकाश राई, राजेन्द्र दुष्ट, मनि राई, भुपेन्द्र राई, अन्जना राई, गौतम राई, दिनेश राई, कुमार राई, बिदुर राई, टार्जन राई, प्रेम जंग राई, शशिचन्द्र राई, प्रमोदजंग राई, देविराज राई, राजेन्द्र विद्रोही, मनकुमार राई, केशु पुमा, गणेश पुमा, सहदेव राई, अनिल राई, विक्रम राई, चेवन राई, सुपराज राई, गजेन्द्र राई, तिलक राई, दिपक राई, कैलाश राई, अम्बर राई, टिकासरी राई, सविन राई, लिलबहादुर राई, गुना राई, अरुना राई, केशव राई, स्मृति राई, राम राई, दिलकुमार राई, विश्व राई, गोमा राई, अर्जुन दुङ्मेन , दिनेश किराती, ओमन राई, सुमन राई, सन्जय राई, प्रविन राई, निशान राई, पिटर राई, जेविहाङ राई, वासुदेव राई, विवश राई, प्रकाश राई, सन्तोश राई, लेखक राई, उर्मिला राई, मौसम वान्तावा, मौसम सम्पाङ, ललित राई, सुरेन्द्र राई, गनेश राई, नन्दकुमारी राई, गोपिमाया राई, गोबिन्द चाम्लिङ राई, भुवन राई, सरिता राई, बिमला राई, ऋषि राम राई, पदम राई, तेन्जु राई, कुमार राई, विन्द्रमान राई, सपना राई, छविन्द्र राई, सजेन्द्र राई

पृयचन्द्र राई

जीवन राई

शर्मिला राई

नागेन्द्र किराती

आशकुमार राई

बिजेन्द्र राई

उत्तर राई

दिनेश किराती

प्रेमकुमार राई

किरात नाकारा 

मानबहादुर राई

केशर राई

बासुदेव बान्तावा

गजेन्द्र राई

कविता राई

तारा सुनुवार

बिक्रम चेतन्सिल

मविन राई

ईच्छाराम राई

तिलक चाम्लिङ

श्रीराम राई

राजेन्द्र क्षितिज राई

रोदुङ किराँती

रमेश राई

पविहाङमा राई

वाम्बुले जिबिहाङ

रुपक वाम्बुले

लेखराज राई

भिमराज राई

कविन राई

टार्जन राई

रोमिका राई

घनेन्द्र राई

देवराज राई

उमेश राई

परिवर्तन राई 

गौतम राई

श्याम खालिङ राई

समीर खालिङ राई

प्रविन राई

एल बी चाम्लिङ

सन्तोष राई

प्रतीरोध राई 

मिलनकान्छा किराँती 

समेन्द्र राई

दिलिप राई

रविन राई

अनिल किराँवा

शुभचन्द्र राई मपारुङ

सुमिना राई

निशाना किराँती

रमेश राई,

समिति राई

राजेन्द्र राई

शान्ति राई

सुशीला राई

रविन कुमार राई

प्रवीणकुमार राई

कल्पना राई

नाइमा राई

सायाबुङ राई

सोनी बुङ राई

सोनी राई

सदिक्षा राई

बिक्रम राई

मिना कुमारी राई

भगतबहादुर राई

सुजाता राई

संगीता राई

जितबहादुर राई

सुमित्रा राई

कमला राई

शिवहाङ राई

जय हाङ राई

शशी कुमार राई

राजेन्द्र राई

लक्ष्मण राई

बिक्रम राई

मोहन राई

बिसन राई

अनिल राई

मन्जुकला राई

बिमला राई

संयोग सुब्बा

रिभा राई

सुलाभा राई

जीवन राई

दुर्गाधन राई

धनकुमार राई

लक्ष्मण राई

विवेक राई

प्रकाश चन्द्र राई

रामचन्द्र राई

गनेश बाबू राई

अम्मर ब. राई

डम्मर सिं राई

गिता राई

प्रताप राई

मिलन राई

बिक्रम राई

मिक्सन राई

सन्जय राई

सुवाश राई

सन्तोश राई

अजित राई

धिरेन राई

नरेश राई

बिकाश राई

प्रबिन राई

मुगाधन राई

बिमला राई

थगेन्द्र राज राई

तारा हाँङ राई

हृदय शान्ति राई

कमला राई

दिनेश राई

पार्वती राई

लक्ष्मी राई

किसान राई

कबि राई

जय कुमार राई 

नर बहादुर राई

दुर्गा बायुङ राई

इन्द्र बहादुर राई

रेख राज राई

जिबन राई

राई दिपेश

लोक बहादुर बायुङ राई

ईन्द्र नार्थुङ्गे

युगसन किरात

डक्टर किरात

रुप कुमार राई

कन्काईस्ट राई

पार्वती राई

लगन राई

पेशल राई

कबिचन्द्र राई

युबराज राई

गणेश वाम्बुले राई

शान्तिराम राई

चन्द्र हतुवाली

कैलाश राई

प्रनीका कोयी राई

गणेश खालिङ राई

जित राई

नाकिम

प्रगती राई

साङकेन बान्तावा राई

दिपक राई

पर्शु बिराट राई

यसोदा राई

सरिता राई

निर्कुधन थुलुङ राई

दिवश लोहोरुङ

दिवश कोयु राई

सईन्द्र राई

बिक्रम चेतनशिल

धिरेन्द्र रुम्दाली

दीपेन्द्र रुम्दाली

अर्जुन जमनेली राई

तिलक चाम्लिङ

इनुमा राई

सोमी राई

सक्षम राई

अशोक राई

संयम राई

गोपाल राई

सकुन्तला राई

मणी कुमार राई

राधा राई

कला राई

खुशे राई

मिना राई

राई नबिन

मबिन्द्र राई”साईलाखुई”

भुपेन्द्र कुमार राई

तेज बहादुर राई

भबिन्द्र कुमार राई

सुर्य राई

सचित राई

प्रकाश दुमी राई

भबी धरायसी

प्रबिण पुमा राई

तिर्थराज मुकारुङ राई

दिलेन्द्र मुकारुङ

दमन राई

भिम राई

दिपेश राई 

जितमान राई

मदन राई

राजु बिक्रम चाम्लिङ राई

रामधन बेदना राई

हिरण राई

महेन्द्र राई

शुशिला निनाम

राई नमन

योगेश्वर खालिङ राई

खुशु किराती

प्रकाश खालिङ

कुबेर थुलुङ राई 

आस कुमार राई

बिजय चाम्लिङ

महेश राई

अमित चाम्लिङ

लगायत संसारभरका प्रवुद्द समुहले बक्तब्य प्रती समर्थन जनाएका छन् ।