एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थप जानकारी आइनसकेको जानकारी दिए