कार्यथलोमा हुने हिंसाको सर्वेक्षण गर्दै यातायात मजदुर संगठन

दृश्य अनलाइन

काठमाण्डौं । नेपालको यातायात श्रम क्षेत्रमा रहेका यातायात श्रमिकहरुको कार्यथलोमा हुने घरेलु हिंसाको अवस्था र प्रभावका बारेमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सर्वेक्षण गर्ने भएकोछ

विस्तृत पढ्नुहोस