बराहक्षेत्र ,नेपाली कांग्रेसले अल्पसंख्यक माझी समुदायको महान पर्व कोशी (लदी) पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको