जापानस्थित आवर मार्ट फुनाबासीको प्रथम वार्षिकोत्सबको अवसरमा धरान-१७ मा रहेको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर,जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको छ । आवर मार्ट