अजेन्द्र वाईबा तामाङपाँचथर, माघ १७ । बौद्धमार्गी तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व २८६१ औं सोनाम ल्होछार पाँचथरको फिदिममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।