झापाबाट १६ क्विण्टल गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

दृश्य अनलाइन

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजा सहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

विस्तृत पढ्नुहोस