बिर्तामोड, भाद्र-१० । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको नवौं जिल्ला अधिवेशन आगामी भदौ २० र २१ गते बिर्तामोड स्थित आदर्श ब्याङ्क्वेटमा हुने भएको छ।