तेह्रथुममा प्रहरी निरीक्षक रुपेश तामाङ उत्कृष्ट प्रहरी घोषित

दृश्य अनलाइन

अजेन्द्र वाईबा तामाङतेह्रथुम । इलाका प्रहरी कार्यालय बसन्तपुरका इन्चार्ज प्रहरी निरीक्षक रुपेश तामाङ आर्थिक वर्ष २०८२/०८३ का लागि तेह्रथुम जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

विस्तृत पढ्नुहोस