बिर्तामोड । झापाको अर्जुनधारा ४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ । अर्जुनधारा ४ भाङबारीस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा