आगलागी अपडेट ः क्षतिको विवरण सङ्कलन गरिँदै

दृश्य अनलाइन

तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो

विस्तृत पढ्नुहोस