तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

दृश्य अनलाइन

तनहुँ, तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो

विस्तृत पढ्नुहोस