आज बसेको संसदीय दलको बैठकले कोशी प्रदेश प्रमुख हिक्मतकुमार कार्किको विपक्षमा मत हालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले विपक्षमा मत हाल्ने निर्णय गरे संगै आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।


