बिराटनगर। कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा आज पुन निर्मला तावा लिम्बू नियुक्त भएकी छिन् ।
जसपा बाट संसद बनेकी तावाले आज अपरान्ह ४ बजे प्रदेश प्रमुख बाट सफत लिदै कङ्ग्रेस नेतृत्वको ठबन्धन सरकारको मन्त्रीमा नियुक्त भएकी हुन् ।
तावा यस अघि एमाले नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री नै सम्हाल्दै गर्दा राजिनाम दिएर पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिईन् ।