स्थानिय कर्मचारी संघर्ष समिति बिर्तामोड गठन, संयोजक मा तामाङ चयन



झापा,

संघिय सरकारले जारी गर्न लागेको संघिय निजामती ऐनको संशोधन गर्न पालिका स्तरबाट कर्मचारीहरु संगठित हुन थालेका छन ।

यसै क्रममा बिर्तामोड नगरपालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु को संयुक्त्त भेला मा शिक्षा शाखा उपसचिब तिलचन भण्डारी को अध्यक्षता मा बसकेको बैठकले आज संघर्ष समिती गठन गरेका छन ।

उक्त संघर्ष समितिको संयोजकमा तेजेन्द्र तामाङ चयन भएको छन भने …
सह संयोजक – टिका अधिकारी
सचिव – भिम अधिकारी
कोषाध्यक्ष – सुबास कु बि. क
लगायत समितिमा १३ जना सदस्य रहेका छन ।

बिर्तामोड नगर गठित संघर्ष समितिले संघिय सरकारले जारी गर्ने संघिय निजामती सेवा ऐन मा समावेस गरिनु पर्ने मागहरु
१) नाम- संघिय निजामती ऐन को सट्टा एकिकृत निजामती एन जारी गरिनु पर्ने ।
२) परिभाषा – संघिय प्रदेश र स्थानिय सेवाको पदमा बाहल रहेका स्थाई कर्मचारीहरुलाई निजामती को परिभाषा भित्र समिट्टिनु पर्ने।

लगायतका बिषयहरु समाबेश नभए ससक्त आन्दोलनमा उत्रने उनिहरुले चेतावनी समेत दिएका छन ।