झापा । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक ५० वर्षीया महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको