यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन सम्पन्न:अध्यक्षमा युवराज राई सर्वसम्मत

दृश्य अनलाइन

विराटनगर। किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन युवराज राईको अध्यक्षतामा १०१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै मंगलबार भव्यताका साथ सम्पन्न भएको छ।

विस्तृत पढ्नुहोस