अजेन्द्र वाइबा तामाङसाउन ६, पाँचथर। लगातारको वर्षापछि पाँचथरको फालेलुङ गाउँपालिका–२ बरडाँडा अन्तर्गत मेमेङ–जोरपोखरी भित्री सडक खण्डमा माथिबाट ढुङ्गा, माटो र लेदो सहितको पहिरो खस्दा सडक