झापा, असोज १७ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाको अध्यक्षमा राजा आङ्थुपो पुनः निर्वाचित भएका छन्। शनिबार बिर्तामोडमा सम्पन्न मञ्चको आठौँ जिल्ला अधिवेशनले आङ्थुपोलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा करण योङहाङ र तीर्थराज पौडेल, सचिवमा कृष्णबहादुर लिम्बू र मकर लिम्बू, सह–सचिवमा







